दिल्लीः मदिरा नीतिमा सीएजी प्रतिवेदन विधानसभामा पेस
barnanmedia.com · Tue Feb 25 22:10:34 GMT 2025

मङ्गलबार दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले दिल्ली विधानसभामा मदिरा नीतिमा क्याग प्रतिवेदन पेस गरिन्।
रेखा गुप्ताले आफ्नो प्रतिवेदन पेस गर्नुअघि नै दिल्ली विधानसभामा विपक्षकी नेता र दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशीसहित आम आदमी पार्टीका धेरै विधायकहरूलाई एक दिनका लागि निष्कासित गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)