मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा असिना र वर्षाका कारण २९ जनाको मृत्यु

barnanmedia.com · Tue Feb 25 22:07:07 GMT 2025

काठमाडौँ, १४ फागुन: अफगानिस्तानका दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

“पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाको मृत्यु भयो र अन्य छ जना घाइते भए”, प्रान्तको विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले भन्नुभयो । पीडितहरू पिकनिकमा गएका दुई परिवारका सदस्यहरू रहेको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)