मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज बकर–इद, सरकारले दियो सार्वजनिक बिदा

thahakhabar.com

काठमाडौं : मुस्लिम धर्मावलम्बी बकर–इदले हर्ष र उत्साहका साथ मनाउँदै छन्।

मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)