ताप्लेजुङमा जारी निषेधाज्ञा राति ११ बजेदेखि हट्यो
barnanmedia.com · Tue Feb 25 22:20:05 GMT 2025

ताप्लेजुङमा जारी निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटेको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)