मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरको आँगनमा छिर्दा ६ वर्षीय बालक मारिए, तीन जना घाइते

barnanmedia.com · Tue Feb 25 22:32:20 GMT 2025

नेपालगन्जमा भ्यानको ठक्करबाट ६ वर्षका बालकको मृत्यु भएको छ।

सो घटनामा तीन जना घाइते भए।नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)