रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते
barnanmedia.com · Tue Feb 25 22:41:47 GMT 2025

काठमाडौँ, १४ फागुन: काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान करिब साढे आठ बजे बीपी राजमार्गमा पर्ने धुलिखेल नगरपालिका- १० शारादा बतासेमा बागमती प्रदेश ३-०१-००५ ख ९९४२ नम्बरको बस दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)