अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका
gorkhapatraonline.com · Sat Jun 06 05:06:26 GMT 2026

देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै कायम छ। अत्यधिक गर्मीका बीच पनि विद्यार्थीहरू टिनको छानामुनि बसेर पढ्न बाध्य छन्।
अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाबाट बनेका कक्षाकोठा भएकाले उच्च तापक्रममा बालबालिकाहरू उकुसमुकुस महसुस गर्दै पसिना बगाउँदै पढ्न बाध्य रहेको शिक्षकहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)