धनगढीका ११८३ स्कुले छात्रालाई पोसाक
rajdhanidaily.com · Tue Feb 25 23:11:56 GMT 2025

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत छात्रालाई पोसाक वितरण सुरु गरेको छ ।
ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण गर्न थालिएको उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)