अस्मिता र महेशले फागुनमै विवाह गर्दै
barnanmedia.com · Tue Feb 25 23:17:09 GMT 2025

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन् ।
उनीहरुले यही फागुन २२ गते विवाह गर्न लागेका हुन् । महेशले विवाहको तयारी समेत सुरु भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)