सेनाको अधिकृतको अन्तिम नतिजा सार्वजनिक, संगीता धामी एक नम्बरमा
thahakhabar.com
काठमाडाैं : नेपाली सेनाको अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरिएको छ।
जसअनुसार सुदूरपश्चिम प्रदेशकी संगीता धामीले एक नम्बरमा नाम निकाल्न सफल भएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)