संस्कृत विश्वविद्यालयको ताला खोल्न अनेरास्ववियुको पाँच दिने अल्टिमेटम
thahakhabar.com
काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित आंगिक क्याम्पसहरुमा लगाएको ताला खोल्न पाँच दिनको अल्टिमेटम दिएको छ।
अनेरास्ववियुले बुधबार एक विज्ञप्ति निकालेर सत्तारुढ दल निकट विद्यार्थी संगठन र प्राध्यापकहरूको प्रत्यक्ष सङ्लग्नता र भित्री योजनामा महिनौँदेखि केन्द्रीय कार्यालयसहित आंगिक क्याम्पसहरुमा लाग्दै आएको तालाबन्दी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)