मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित, सेमिफाइनल यात्रा कठिन

ekantipur.com · Mon Nov 01 00:53:38 GMT 2021

काठमाडौँ — जारी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । आइतबार भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराएको हो ।

भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । न्युजिल्यान्डको उत्कृष्ट बलिङसामु निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भारत ११० रनमै समेटिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)