एम्बाप्पेले दिलाए सफलता, फ्रान्स नकआउट चरणमा
nepallive.com · Sat Nov 26 18:02:00 GMT 2022
काठमाडौं– केलियन एम्बाप्पेको २ गोलको सहयोगले डेनमार्कलाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकपको समूह ‘डी’ बाट नकआउट चरणमा प्रवेश गरेको छ।
उसले पहिलो खेलमा अस्ट्रेलियालाई पनि ४–१ गोलले पराजित गरेको थियो। त्यतिबेला पनि एम्बाप्पेले गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)