पदपूर्ति, नियुक्तिमा नयाँ अभ्यास
gorkhapatraonline.com · Sun May 31 00:25:18 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न १७ वटा निकायमा रिक्त पदका लागि आह्वान गरिएको रोस्टर सूचीमा चार हजारभन्दा बढी आवेदकले सहभागिता जनाएका छन् ।
मन्त्रालयले मातहतका निकाय, प्राधिकरण, संस्थान, कोष, समिति र परिषद्मा रिक्त पदमा पदपूर्ति, नियुक्ति र मनोनयनका लागि गत वैशाख ३१ गते आवेदन आह्वान गरेको रोस्टर सूचीमा चार हजार ३४८ जनाले सहभागिता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)