‘महिलाको जीवनस्तर उकास्नु पर्छ’
gorkhapatraonline.com · Sun May 31 00:23:15 GMT 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले राष्ट्रको समृद्धिका लागि महिलाको जीवनस्तर उकास्नुपर्नेमा जोड दिनुभएको छ । सो मन्त्रालयद्वारा आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री बादीले जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा महिलाले आगेटेको अवस्थामा महिलाको आर्थिक, शैक्षिक र सामाजिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन नभएसम्म नेपाल समृद्ध बन्न नसक्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)