मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सिन्धुलीमाढी–चकमके सडक निर्माण सुस्त

gorkhapatraonline.com · Wed Jul 27 04:50:54 GMT 2022

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन ११ गते । सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र चकमके जोड्ने सिन्धुलीमाढी–चकमके सडक निर्माण कार्य सुस्त भएको छ। सडकअन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडि २८ किलोमिटर सडकलाई तीन खण्डमा ठेक्का लगाई निर्माण सुरु गरिए पनि पहिलो खण्डअन्तर्गत जीर्घासम्मको १४ दशमलव ५६० किलोमिटर सडकको निर्माण कार्यले गति लिन नसकेको स्थानीयको गुनासो छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)