प्रिमियर लिग : म्यानचेस्टर सिटी पराजित, टोटेनह्याम विजयी
Ujyaaloonline.com · Mon Feb 06 00:46:07 GMT 2023
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा टोटेनह्याम १–० ले विजयी भएको हो ।
टोटेनह्यामको जितमा खेलको १५औँ मिनेटमा ह्यारी केनले गरेको गोल नै निर्णायक बन्यो । हारपछि शीर्ष स्थानमा पुग्ने होडमा रहेको म्यानचेस्टर सिटीलाई धक्का लागेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलमा ४५ अङ्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)