मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरमराएको पाँच दलीय सत्ता गठबन्धन तङ्ग्रीयो

news24nepal.tv · Mon Feb 28 00:47:34 GMT 2022

काठमाडौं । नेपाली काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई अनुमोदन गराइछाड्ने अडानमा रहँदा सत्ता गठबन्धन विभाजन र विखण्डनको संघारमा पुगेको थियो।

तर व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि गठबन्धन जोगिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)