मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

विद्यार्थी आफैंले बनाए शैक्षिक सामग्री

nepalsamaya.com · Sat May 27 23:40:00 GMT 2023

मुगुस्थित कर्णाली माध्यमिक विद्यालय टोप्लाका शिक्षक तथा विद्याथीहरुले स्थानीय स्रोतसाधनको प्रयोग गरेर निार्माण गरेका शैक्षिक सामग्रीहरुको अवलोकन गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम ।

विद्यालयले एकसाता लगाएर निर्माण गरेका शैक्षिक सामग्रीहरुको शुक्रबार विद्यालय मै प्रदर्शनी गरेको थियो । तस्बिर; नृपेन्द्रबहादुर मल्ल/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)