अनुया तामाङले जितिन् 'द भ्वाइस किड्स' को उपाधि
setopati.com · Sat Aug 17 18:58:51 UTC 2024

गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छिन्।
शनिबार राति भएको फिनालेमा कोच प्रमोद (प्रमोद खरेल) को टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)