हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
ratopati.com · Tue Jun 23 20:21:10 GMT 2026

काठमाडौँ । युरोपेली सङ्घ (इयु) ले नेपाल तथा दक्षिण एसियासँगको हवाई सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित काठमाडौँमा दुई क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
यसबाट दक्षिण एसियामा हवाई सुरक्षासम्बन्धी संवाद र सहकार्यका लागि काठमाडौँ महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)