+2 र विश्वविद्यालयका विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप (केन्द्रसहित)
kalakarmi.com · Thu Aug 19 23:50:40 GMT 2021
(फाइल फोटो)
काठमाडौं– काठमाडौंमा आज शुक्रबारदेखि ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका +2 का विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)