एनआरएनए साउदीको अध्यक्षमा रविना अर्याल निर्वाचित
reportersnepal.com · Fri Jul 28 16:36:52 GMT 2023
साउदी अरव : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबमा रविना अर्यालको अध्यक्षतामा सबै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । यो बिजयसँगै साउदीमा अर्याल पहिलो महिला अध्यक्ष बनेकी छन । एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिती सदस्य, उपाध्यक्षलगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । आईसिसि सदस्यहरुमा रामबहादुर क्षेत्री, दिपक रेग्मी र बिशालकुमार श्रेष्ठ निर्विरोध भएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)