युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिए
nepallive.com · Fri Mar 18 16:55:00 GMT 2022
काठमाडौं- संयुक्त राष्ट्रसंघका अनुसार मार्च १७ सम्म युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिएका छन्। यस्तै, १ हजार ३३३ जना घाइते भएका छन्।
युक्रेनमा रुसले गरेको आक्रमणको आज २३ औं दिन हो। संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)