पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि
nepalnews.com · Sun May 31 01:13:59 GMT 2026

काठमाडौँ। पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।
डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा पीएसजीले आर्सनललाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)