प्रथम स्याङ्जा पर्या/ हरित काव्य उत्सव सम्पन्न
nagariknews.nagariknetwork.com · Sun May 31 01:04:59 GMT 2026

नेपाली लेखक संघ, स्याङ्जाको चौथो जिल्ला अधिवेशनसँगै ऐतिहासिक प्रथम स्याङ्जा पर्या/ हरित काव्य उत्सव - २०८३ भएको छ।
जेठ १६ गते वालिङ खेलमैदानस्थित पतन्जलि योगपिठमा नेपाली लेखक सङ्घ स्याङ्जाका उपाध्यक्ष युवराज सुवेदीको अध्यक्षतामा कार्यक्रम भएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)