मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानीको संरक्षण गरौँ : राष्ट्रपति

gorkhapatraonline.com · Wed Mar 22 00:39:57 GMT 2023

काठमाडौँ, चैत ८ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)