मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं–२ मा सोबिताको अग्रता कायमै, ओनसरी ६०३ मतले पछाडि

baahrakhari.com · Mon Nov 21 18:33:00 GMT 2022

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले अग्रता कायमै राखेकी छन् । ६ हजार मत गणना हुँदा उनले एक हजार ८९१ मत पाएकी छन् ।

माओवादीकी ओनसरी घर्तीले एक हजार २८८ मत पाएकी छन् । उनीहरूबीच ६०३ मतान्तर रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)