पाउन्ड स्टर्लिङको दरभाउ १ रुपैयाँले बढ्यो, कुन विदेशी मुद्राको मूल्य कति?
nepalkhabar.com · Wed Aug 25 00:22:25 GMT 2021
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न विदेशी मुद्राको खरिदबिक्री दर तोकेको छ।
यसअनुसार भारतीय मुद्रा स्थिर विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को १६० नेरुमा किन्न र १६० रुपैयाँ १५ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)