पुन: प्रिमियर लिग नै फर्कन चाहन्छन् हाजार्ड!
nepallive.com · Mon Jan 17 16:50:00 GMT 2022
काठमाडौं- इडेन हाजार्ड प्रिमियर लिग नै फर्कने चाहेको खुलाशा भएको छ। गत वर्ष इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिड पुगेका हाजार्ड पुन: चेल्सी नै फर्किन सक्ने अनुमान लगाइएको छ।
लिलमा फ्रान्सेली लिग उपाधि जितेर चेल्सी पुगेका उनले लन्डन क्लबमा पनि उच्च प्रदर्शन गरेका थिए। रियलमा भने उनी जम्न सकेका छैनन्। पटक पटकको चोट कारण जिनेदिन जिदानको टोलीमा कमै मात्र अवसर पाएका हाजार्डलाई नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीले पनि ध्यान दिएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)