कंगोमा इबोलाका कारण २४६ को मृत्यु, स्थिति चिन्ताजनक रहेको एमएसएफको चेतावनी
annapurnapost.com · Sun May 31 01:34:22 GMT 2026

काठमाडाै : प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि परिस्थिति 'अत्यन्तै चिन्ताजनक' बनेको चिकित्सा क्षेत्रको परोपकारी संस्था मेडेसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) ले चेतावनी दिएको छ।
संक्रमण महामारी घोषणा भएको दुई हप्ता पुग्दा एमएसएफका उप-निर्देशक डा. एलन गोन्जालेसले इतिहासमै यति छोटो अवधिमा 'यति धेरै संख्यामा' संक्रमित फेला परेको यो पहिलो पटक भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)