मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव कायमै, आज कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?

lokaantar.com · Wed Oct 20 01:00:23 GMT 2021

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा कायमै रहेको छ । जसका कारण केही दिनदेखि देशका विभिन्न स्थानमा वर्षा भएको छ भने बाढी पहिरोको समस्या समेत देखिएको छ । बाढीपहिरोबाट जनधनको क्षति समेत भएको समाचार आइरहेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम बर्षा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)