२६ हजारभन्दा धेरै विद्यार्थीले दिँदैछन् आज काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा
barnanmedia.com · Sun May 31 01:46:11 GMT 2026

काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि आज (आइतबार) छात्रवृत्ति परीक्षा सञ्चालन गर्दैछ।
बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ। त्यसका लागि ८३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)