मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

deshsanchar.com · Sat Aug 29 04:04:35 GMT 2026

काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री सङ्कलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)