स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
barnanmedia.com · Tue Jun 23 21:25:00 GMT 2026

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले पदबाट राजीनामा दिएपछि आगामी जुलाई २२ मा तय गरिएको बेलायत–युरोपेली सङ्घ (इयू) शिखर सम्मेलन स्थगित भएको छ ।
बेलायतका युरोपेली सङ्घ सम्बन्धमन्त्री निक थोमस–साइमन्ड्सले मङ्गलबार उक्त निर्णयप्रति निराशा व्यक्त गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)