एसीसी महिला प्रिमियर कप : आज नेपाल र हङकङ भिड्दै
nepalnews.com · Sat Jun 06 05:16:01 GMT 2026

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।
खेल बिहान पौने १२ बजे शुरु हुनेछ । समूह ‘डी’ मा रहेका नेपाल र हङकङ दुवै क्वाटरफाइनलमा पुगिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
टी-२० विश्वकप
महिला एसिया कप
एसीसी प्रिमियर कप