पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
annapurnapost.com · Sun May 31 02:00:39 GMT 2026

काठमाडौं : पेरिस सेन्ट जर्मन (पीएसजी) ले पेनाल्टी सुटआउटमा आर्सनललाई पराजित गर्दै लगातार दोस्रो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। पीएसजीले आर्सनललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि आफ्नो नाममा गरेको हो।
बुडापेस्टमा भएको फाइनलमा निर्धारित ९० मिनेटको समयमा १-१ बराबरीको स्थिति भएपछि खेल अतिरिक्त समयमा लम्बियो। अतिरिक्त समयमा पनि निर्णय निस्किन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)