च्याम्पियन्स लिगको उपाधि पीएसजीलाई, आर्सनल स्तब्ध
baahrakhari.com · Sun May 31 02:05:27 GMT 2026

काठमााडौं । इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फ्रान्सको पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले लगातार दोस्रोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
शनिबार हंगेरीको पुस्कास एरेनामा सम्पन्न फाइनलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)