परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता
lokaantar.com

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री खनाल र चौथाईवालेबीच शनिबार बिहान नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको हो ।
उच्चस्तरीय भेटघाटमा नेपाल र भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विषयमा फलदायी छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)