पुन: लकडाउनको त्रास
merolifestyle.com · Tue Jan 25 16:12:23 GMT 2022
नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। कोरोना संक्रमित थपिएसँगै सरकारले पुनः लकडाउन गर्ला कि भन्ने चिन्ता सर्वसाधारण्मा छ।
हप्ता दिनयता नेपालमा कोरोना संक्रमितको संख्या डरलाग्दो रूपले उकालो लागेको छ। गत मंगलबार २२ हजार ८२८ जनाको नमुना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी बुधबार ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको थियो। बुधबार २३ हजार ४०९ नमुना परीक्षण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)