वर्षा-आँधीले बिहार र उत्तर प्रदेशमा उत्पात: २४ घण्टामा ४८ जनाको मृत्यु
barnanmedia.com · Sun May 31 02:02:49 GMT 2026

भारतीय राज्य बिहारमा आँधीबेहरी र चट्याङका कारण गत २४ घण्टामा १७ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार वर्षाका कारण पटनामा चार उडान डाइभर्ट गरिएका छन् र १८ वटा ढिलाइ भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)