मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मध्यभोटेकोसी जलविद्युत आयोजनाबिरुद्ध स्थानीय आन्दोलित

news24nepal.tv · Wed Nov 17 00:31:02 GMT 2021

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् ।

बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)