मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बलरहरु चम्किएपछि श्रृंखलाको अन्तिम टी२०मा अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जीत

kalakarmi.com · Mon Dec 04 00:47:45 GMT 2023

बेंग्लोर– भारत तथा अस्ट्रेलियाबीच टी२० श्रृंखलाको पाँचौं तथा अन्तिम प्रतिस्पर्धामा भारतले रोमाञ्चक जीत निकालेको छ । आइतवार राति बेंग्लोरमा खेलिएको यो खेलमा विजयी हुँदै भारतीय टीमले टी२० श्रृंखलामा ४–१ ले कब्जा जमाएको छ ।

यो रोमाञ्चक खेलमा अस्ट्रेलियाले जीतका लागि १६१ रनको लक्ष्य पाएको थियो, तर यो टीमले ८ विकेटमा १५४ रनमात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)