टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने
khabarhub.com · Fri Feb 16 01:15:13 GMT 2024
काठमाडौं – आगामी जुनमा हुने टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) का सचिव जय शाहले आगामी टी-२० विश्वकपका लागि भारतको कप्तान रोहित शर्मा नै हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)