मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प भन्छन्: इरानसँग वार्ता भइरहेको छ, सहमति भएन भने ‘नराम्रो हुनसक्छ’

barnanmedia.com · Tue Feb 03 21:15:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका प्रतिनिधि इरान सरकारसँग वार्तामा रहेको बताउँदै सहमति हुने आशा व्यक्त गरेका छन्।

तर वार्ता कथं निष्कर्षविहीन भएमा ‘नराम्रो अवस्था’ आउन सक्ने चेतावनी पनि उनले दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)