मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अन्तरिक्षमा पनि हतियार राखेको अमेरिकी सेनाको खुलासा

barnanmedia.com · Tue Sep 15 21:15:00 GMT 2026

अमेरिकाले अन्तरिक्षमा हतियार तैनाथ गरेको खुलासा भएको छ। अमेरिकी सेनाले पृथ्वीको कक्षमा हतियार राखिएको सोमबार पहिलो पटक स्वीकार गरेको हो।

‘शत्रुको कारबाहीबाट रक्षा गर्न सक्षम हतियार अमेरिकासँग अन्तरिक्षमा छ,’ एयर फोर्स सेक्रेटरी ट्रोय माइंकले मेरिल्यान्डमा आयोजित एक सम्मेलनमा भने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)