केजरीवालको अदालतको भिडियो सामाजिक सञ्जालबाट हटाउन उच्च अदालतको निर्देशन
ratopati.com · Sat Jun 15 17:35:00 UTC 2024

नयाँ दिल्ली । दिल्ली उच्च अदालतले शनिबार सुनिता केजरीवाल (दिल्ली मुख्यमन्त्रीकी पत्नी), धेरै व्यक्ति, फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कथित उल्लङ्घनका लागि कारबाही माग गरेको निवेदनमा नोटिस जारी गरेको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ मा पुलिस हिरासतमा दिल्ली राउज एभिन्यू अदालतमा पेश गर्दा अदालतको भिडियो कन्फरेन्सिङ नियम कथित उल्लङ्घनको आरोपमा कारवाही माग गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)