मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

lokaantar.com · Tue Apr 12 00:34:09 GMT 2022

थिमीको बोडेमा हुने जिब्रो छेडाउने जात्रामा यस पटक पनि बोडेका बुद्वकृष्ण बागश्रेष्ठले नै जिब्रो छेडाउने भएका छन् ।

उनले निरन्तर आठ पटक जिब्रो छेडाएर जात्रामा सहभागिता जनाउँदै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)