तोडफोड, लुटपाट र आगजनी गर्नेहरूमाथि सेनाको कारबाही सुरू
nepalkhabar.com · Tue Sep 09 17:13:50 GMT 2025

नेपाली सेनाले देशका विभिन्न भागमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूविरूद्ध कारबाही सुरू गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र आन्दोलनरत समूहकै सहयोगमा सेनाले कारबाही सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)