मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग्ने ट्रम्पको घोषणा

barnanmedia.com · Tue Feb 03 21:25:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग्ने घोषणा गरेका छन्।

न्युयोर्क टाइम्सले विश्वविद्यालयसँग वार्ताका क्रममा ट्रम्प प्रशासन आफ्नो २०० मिलियन डलरको मागबाट पछि हटेको खबर प्रकाशन गरेपछि ट्रम्पले उक्त घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)